ailiteracynepal 🇳🇵

शब्दकोष प्रविष्टि

Chain-of-Thought

चेन-अफ-थट / विचार शृङ्खला

अंग्रेजी अर्थ

Prompting a model to reason step by step, improving accuracy on complex problems.

नेपाली अर्थ

जटिल समस्यामा शुद्धता बढाउन मोडेललाई पाइलैपिच्छे तर्क गर्न लगाउने तरिका।

सम्बन्धित शब्दहरू

Chain-of-Thought सँग सम्बन्धित अरू शब्दहरू।