ailiteracynepal 🇳🇵

शब्दकोष प्रविष्टि

Jailbreak

जेलब्रेक

अंग्रेजी अर्थ

Tricking an AI into bypassing its safety rules to produce restricted output.

नेपाली अर्थ

प्रतिबन्धित नतिजा निकाल्न एआईलाई छक्याएर त्यसका सुरक्षा नियम नाघ्न लगाउने काम।

सम्बन्धित शब्दहरू

Jailbreak सँग सम्बन्धित अरू शब्दहरू।